images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • केरा र अनारको मूल्य बढ्यो, प्रतिकिलो...

केरा र अनारको मूल्य बढ्यो, प्रतिकिलो कति ?

केरा र अनारको मूल्य बढ्यो, प्रतिकिलो कति ?

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • काठमाडौं । स्थानीय बजारमा केरा र अनारको मूल्य बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार यी दुई फलफूलको मूल्य बढेको देखाएको हो ।

    images
    images

    आज शुक्रबार अनारको मूल्य प्रतिकिलो थोकमा औसत ७२ रुपैयाँ बढेको छ । आज अनार किलोको ४ सय २ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार भने अनार प्रतिकिलो ३ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

    यस्तै आज केराको मूल्य पनि प्रतिदर्जन १५ रुपैयाँले बढेको छ । हिजो बिहीबार केरा प्रतिदर्जन १ सय ३० रुपैयाँमा किनबेच भएको थियो । आज शुक्रबार भने प्रतिदर्जन १ सय ४५ रुपैयाँ कायम छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend