images

२०८३ आश्विन १६ गते

images
images
images

माउन्टेन इनर्जीले २१ प्रतिशत लाभांश दिने

माउन्टेन इनर्जीले २१ प्रतिशत लाभांश दिने

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • काठमाडौं । माउन्टेन इनर्जी नेपालले सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बिहीबारको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

    images
    images

    लाभांश प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।आगामी मंसिर १६ गतेसम्म कम्पनीको सेयर खरिद गरेर कायम सेयरधनीले यस कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend