images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • नेशनल पेमेन्ट स्वीचमा जोडियो स्टयाण्डर्ड चार्टर्ड...

नेशनल पेमेन्ट स्वीचमा जोडियो स्टयाण्डर्ड चार्टर्ड बैंक

नेशनल पेमेन्ट स्वीचमा जोडियो स्टयाण्डर्ड चार्टर्ड बैंक

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • स्ट्याण्डर्ड चार्टर्ड बैंक नेशनल पेमेन्ट स्वीचमा जोडिएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र एनसिएचएल बीच एनपिएस (नेशनल पेमेन्ट सिस्टम) अन्तर्गतको  नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।सम्झौतासँगै बैंकले नेपालपे कार्ड अक्वायर र इस्यू गर्न सक्ने भएको छ।

    images
    images

    सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।एनसिएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ/पीएसपी र सय भन्दा बढी गैर–बैंकिङ सदस्यहरूसँग काम गर्दै राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ। एनपिएस–एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend