images

२०८३ आश्विन २१ गते

images
images
images

हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्धार

हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्धार

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • काठमाडौँ । दोलखाको यलुङ रीमा गएको हिमपहिरोमा परेका ८ जना पर्वतारोहीलाई सुरक्षाकर्मीहरूले सकुशल उद्धार गरेका छन् । सोमबार गएको हिमपहिरोका कारण ७ जनाको मृत्यु भएको थियो ।

    images
    images

    दोलखाका डीएसपी  ज्ञान कुमार महतोले ८ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएकामध्ये ३ जना विदेशी र ५ जना नेपाली नागरिक छन् । सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूले पर्वतारोहीको उद्धार गरेका हुन् । हिमपहिरो जाँदा बेसक्याम्पमा १५ जना थिए ।यलुङ री हिमाल गौरिशंकर गाउँपालिका–९ मा पर्छ । सो हिमाल ५ हजार ६३० मिटर अग्लो छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend