images

२०८३ आश्विन १६ गते

images
images
images

माबिलुङ्ग इनर्जी लिमिटेड नेप्सेमा सूचीकृत

माबिलुङ्ग इनर्जी लिमिटेड नेप्सेमा सूचीकृत

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • माबिलुङ्ग इनर्जी लिमिटेड(एमएबीईएल)को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेले कम्पनीलाई एमएबीईएल स्टक टिकर दिएको छ।

    images
    images

    आईपीओ बाँडफाँट भएको करिब साढे २ महिनापछि कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो। सर्वसाधारण शेयरधनीहरुमा १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुमा १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर गत भदौ ८ गते बाँडफाँट भएको थियो।  

    कम्पनीको शेयर मंगलबार स्पेशल प्रि-ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend