images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • भगवती हाइड्रोपावरको लाभांश घोषणा,बोनस कति...

भगवती हाइड्रोपावरको लाभांश घोषणा,बोनस कति ?

भगवती हाइड्रोपावरको लाभांश घोषणा,बोनस कति ?

images
images
अर्थ समाचार
आइतवार, भाद्र २३ २०८१
अर्थ समाचार
आइतवार, भाद्र २३ २०८१
  •  काठमाडौं । भगवती हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।जसमध्ये ४ प्रतिशत बोनस सेयर र बाँकी १०.७३६८ प्रतिशत नगद लाभांश रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा समेत तय गरेको छ ।

    images
    images

    असोज १६ गते नयाँ बानेश्वरमा कम्पनीको साधारणसभा बोलाइएको छ । असोज २ गते कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । असोज १ गतेसम्म यस कम्पनीको सेयर होल्ड वा खरिद गर्नेहरु लाभांश र साधारणसभामा भाग लिन हकदार हुनेछन् । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ९६९ रुपैयाँ छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend