images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६० हजार...

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६० हजार कित्ता सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६० हजार कित्ता सेयर बिक्रीमा

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३ लाख ६० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।संस्थाको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थाका संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

    images
    images

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।यसैगरी लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १०० अंकले भाग जाने गरी आवेदन दिन सकिनेछ।सेयर खरिदका लागि कात्तिक २३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा बुझाउनुपर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend