images

२०८३ आश्विन १८ गते

images
images
images

एनएमबि लघुवित्तका सीईओ पाण्डेको राजीनामा स्वीकृति

एनएमबि लघुवित्तका सीईओ पाण्डेको राजीनामा स्वीकृति

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले पदबाट राजीनामा दिएका छन् । संस्थाको सञ्चालक समितिको कात्तिक १२ गते बसेको १७९औं बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो । 

    images
    images

    व्यक्तिगत कारण देखाउँदै उनले सीईओ पदबाट राजीनामा दिएका हुन् । सञ्चालक समितिले पाण्डेको राजीनामा आगामी पुष ७ गतेदेखि लागू हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend