images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्य तोलामा दुई लाख ३७...

सुनको मूल्य तोलामा दुई लाख ३७ हजार।

सुनको मूल्य तोलामा दुई लाख ३७ हजार।

images
images
मंगलवार, कार्तिक ११ २०८२
मंगलवार, कार्तिक ११ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य तोलामा दुई लाख ३७ हजार रुपैयाँ निर्धारण गरिएको छ।

    images
    images

    सोमबारको तुलनामा आज सुनको मूल्य दुई हजार ९०० रुपैयाँले घटेको हो। सोमबार तोलाको मूल्य दुई लाख ३९ हजार ९०० रुपैयाँ रहेको थियो।

    त्यस्तै, आज चाँदीको मूल्य तोलामा दुई हजार ९८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

    images
    images

    विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य घटबढकै असर नेपाली बजारमा पनि परिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend