images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • यस्तो छ फलफूल तथा तरकारीको थोक...

यस्तो छ फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ फलफूल तथा तरकारीको थोक मूल्य

images
images
शुक्रवार, कार्तिक ७ २०८२
शुक्रवार, कार्तिक ७ २०८२
  • काठमाडौँ । कात्तिक ७, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    images
    images

    कालीमाटीमा आज लौका, घिरौँलासहितका तरकारीको मूल्य घटेका छ भने परबल, च्याउसहितका तरकारी महँगिएका छन्। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। 

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६२, ठूलो नेपाली गोलभेँडा ४८, सानो लोकल गोलभेँडा २५, टनेलको सानो गोलभेँडा ४३, रातो आलु ६६, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १२५, लोकल बन्दा ६५, लाम्चो भन्टा ६६, डल्ले भन्टा ८५, तने बोडी १२५ रुपैयाँ प्रतिकिलो छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend