images

२०८३ आश्विन २३ गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
मंगलवार, कार्तिक ४ २०८२
मंगलवार, कार्तिक ४ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज०) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ पाँच पैसा र बिक्रीदर १०० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८९ रुपैयाँ सात पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 140.39 140.99
    EUR  (European Euro) 1 163.60 164.30
    GBP  (UK Pound Sterling) 1 188.27 189.07
    CHF  (Swiss Franc) 1 177.08 177.84
    AUD  (Australian Dollar) 1 91.11 91.50
    CAD  (Canadian Dollar) 1 100.05 100.47
    SGD  (Singapore Dollar) 1 108.44 108.90
    JPY  (Japanese Yen) 10 9.32 9.36
    CNY  (Chinese Yuan) 1 19.71 19.80
    SAR  (Saudi Arabian Riyal) 1 37.43 37.59
    QAR  (Qatari Riyal) 1 38.51 38.68
    THB  (Thai Baht) 1 4.29 4.31
    AED  (UAE Dirham) 1 38.22 38.39
    MYR  (Malaysian Ringgit) 1 33.22 33.36
    KRW  (South Korean Won) 100 9.87 9.91
    SEK  (Swedish Kroner) 1 14.89 14.95
    DKK  (Danish Kroner) 1 21.91 22.00
    HKD  (Hong Kong Dollar) 1 18.07 18.15
    KWD  (Kuwaity Dinar) 1 458.76 460.72
    BHD  (Bahrain Dinar) 1 372.41 374.00
    OMR  (Omani Rial) 1 364.64 366.19

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend