images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेपाल स्टक एक्सचेन्जका कम्पनीहरू लाभांश घोषणामा...

नेपाल स्टक एक्सचेन्जका कम्पनीहरू लाभांश घोषणामा सक्रिय

नेपाल स्टक एक्सचेन्जका कम्पनीहरू लाभांश घोषणामा सक्रिय

images
images
सोमवार, कार्तिक ३ २०८२
सोमवार, कार्तिक ३ २०८२
  • काठमाडौँ । असोज ३, आर्थिक वर्ष २०८१।८२ का लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम तीव्र बनेको छ। वाणिज्य बैंकदेखि जलविद्युत कम्पनीसम्मले नगद तथा बोनस सेयर मार्फत सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

    images
    images

    लाभांश वितरणको प्रक्रिया अनुसार कम्पनीको सञ्चालक समितिको निर्णयपछि साधारण सभाबाट प्रस्ताव पारित हुनुपर्छ। बैंक तथा वित्तीय संस्थाका हकमा नेपाल राष्ट्र बैंकको स्वीकृति अनिवार्य रहँदै आएको छ भने जलविद्युत कम्पनीहरूका लागि विद्युत नियमन आयोगको स्वीकृति आवश्यक हुन्छ।

    मुख्य कम्पनीहरूका लाभांश घोषणाः

    images
    images
    rate.jpg
    undefined

    स्रोतका अनुसार, अझै धेरै कम्पनीहरूले निकट भविष्यमै लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन्। लगानीकर्ताहरूले बुकक्लोज मितिभन्दा पहिले सेयर खरिद गरी लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend