images

२०८३ आश्विन २३ गते

images
images
images

ग्रामीण विकास र समाज लघुवित्त मर्जर, आजदेखि एकीकृत कारोबार सुरु

ग्रामीण विकास र समाज लघुवित्त मर्जर, आजदेखि एकीकृत कारोबार सुरु

images
images
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौँ । कात्तिक २, ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर आज (कात्तिक २ गते) देखि एकीकृत कारोबार सुरु गरेका छन्। मर्जरपश्चात नयाँ संस्था ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट सञ्चालनमा आएको हो।

    images
    images

    नेपाल राष्ट्र बैंकले असोज २३ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो। त्यसपछि कम्पनी रजिष्ट्रारको कार्यालयले पनि असोज २६ गते समाज लघुवित्तको सम्पूर्ण सम्पत्ति र दायित्व ग्रामीण विकास लघुवित्तमा मिलान गर्न स्वीकृति दिएको हो।

    एकीकृत संस्थाको प्रधान कार्यालय बुटवल उप–महानगरपालिका–१०, रुपन्देही मा रहनेछ। यस मर्जरले संस्था थप सुदृढ भई ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार हुने विश्वास लिइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend