images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • यस्तो छ फलफूल तथा तरकारीको थोक...

यस्तो छ फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ फलफूल तथा तरकारीको थोक मूल्य

images
images
शनिवार, कार्तिक १ २०८२
शनिवार, कार्तिक १ २०८२
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६६, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, आलु रातो (मुडे) प्रतिकिलो रु आलु सेतो प्रतिकिलो रु ५२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३५ रहेको छ ।

    images
    images

    यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, बन्दा (लोकल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु १३०, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ६५, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ९०, तने बोडी प्रतिकिलो रु १८०, मकै बोडी प्रतिकिलो रु ९० कायम भएको छ । 

    यसैगरी, मटर कोसा प्रतिकिलो रु ३२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु २४०, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ९०, परबर (लोकल) प्रतिकिलो रु ११०, परबर (तराई) प्रतिकिलो रु ११०, चिचिण्डो प्रतिकिलो रु ८०, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ७५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो रु १००, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ११० कायम गरिएको छ । 

    images
    images

    पिँडालु प्रतिकिलो रु ७५, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकेजी रु २२०, तोरीको साग प्रतिकिलो रु १००, मेथीको साग प्रतिकिलो रु ३००, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३७०, कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

    ब्रोकाउली प्रतिकिलो रु २६०, चुकुन्दर प्रतिकिलो रु ७५, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु २६०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ६००, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो रु २४०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १२५, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो १५०, निबुवा प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ५५, किबी प्रतिकिलो रु २६०, सरिफा प्रतिकिलो रु १५० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

    यसैगरी, अमला प्रतिकिलो रु ७०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु २८०, हरियो लसुन प्रतिकिलो रु ३८०, हरियो धनियाँ प्रतिकिलो रु १८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २१०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २३०, रूख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु २९०, सिताके च्याउ प्रतिकिलो रु १००० निर्धारण गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend