images

२०८३ आश्विन २३ गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०० रुपैयाँ २३ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 140.22 140.82
    EUR  (European Euro) 1 163.31 164.01
    GBP  (UK Pound Sterling) 1 188.21 189.02
    CHF  (Swiss Franc) 1 175.75 176.50
    AUD  (Australian Dollar) 1 91.23 91.62
    CAD  (Canadian Dollar) 1 99.81 100.23
    SGD  (Singapore Dollar) 1 108.19 108.65
    JPY  (Japanese Yen) 10 9.26 9.30
    CNY  (Chinese Yuan) 1 19.68 19.76
    SAR  (Saudi Arabian Riyal) 1 37.39 37.55
    QAR  (Qatari Riyal) 1 38.47 38.63
    THB  (Thai Baht) 1 4.31 4.33
    AED  (UAE Dirham) 1 38.18 38.34
    MYR  (Malaysian Ringgit) 1 33.17 33.31
    KRW  (South Korean Won) 100 9.89 9.93
    SEK  (Swedish Kroner) 1 14.83 14.89
    DKK  (Danish Kroner) 1 21.87 21.96
    HKD  (Hong Kong Dollar) 1 18.04 18.12
    KWD  (Kuwaity Dinar) 1 458.44 460.40
    BHD  (Bahrain Dinar) 1 371.96 373.55
    OMR  (Omani Rial) 1 364.19 365.75

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend