images

२०८३ आश्विन २४ गते

images
images
images

गरिमा विकास बैंकको लाभांश घोषणाः ६% बोनस र ४.५३% नगद

गरिमा विकास बैंकको लाभांश घोषणाः ६% बोनस र ४.५३% नगद

images
images
मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौँ । असोज २८, गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। बैंकको असोज २७ गते सोमबार दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको ३३४औं बैठकले सेयरधनीहरूलाई बोनस र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    images
    images

    बैंकले आर्थिक वर्षको अन्त्यमा कायम सञ्चित मुनाफाबाट हालको चुक्तापूँजीमा आधारित भएर ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

    हाल बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ रहेको छ। प्रस्तावित बोनस वितरणपछि चुक्तापूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ पुग्नेछ।

    images
    images

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूले पाउने छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend