images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैंकले ८प्रतिशत नगद लाभांश...

ग्लोबल आइएमई बैंकले ८प्रतिशत नगद लाभांश घोषणा

ग्लोबल आइएमई बैंकले ८प्रतिशत नगद लाभांश घोषणा

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७९।८० को नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

    images
    images

    बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित)ं वितरण गर्ने निर्णय गरेको हो।

    यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै वितरण प्रक्रिया अघि बढ्नेछ।

    images
    images

    ग्लोबल आइएमई बैंक मुलुककै अग्रणी वाणिज्य बैंक मध्ये एक हो, जसले देशभर सञ्जाल विस्तार गर्दै सेवा प्रदान गरिरहेको छ। लाभांश घोषणाले शेयरधनीहरूलाई राहत दिने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend