images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्तको...

जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्तको अध्यक्ष नियुक्त

जनार्दन देव पन्त निर्धन उत्थान लघुवित्तको अध्यक्ष नियुक्त

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । असोज २२, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले पन्तलाई नयाँ अध्यक्षमा चयन गरेको हो।

    images
    images

    साथै, बैठकले यसअघि अध्यक्ष रहेका हरि कृष्ण पन्तले पेश गरेको राजीनामा पनि स्वीकृत गरेको छ।

    नव नियुक्त अध्यक्ष पन्तसँग लघुवित्त क्षेत्रमा लामो अनुभव रहेको बताइएको छ। संस्था व्यवस्थापन र सञ्चालनमा थप प्रभावकारिता ल्याउने उद्देश्य सहित उनलाई नेतृत्वको जिम्मेवारी दिइएको जनाइएको छ।

    images
    images

    निर्धन उत्थान लघुवित्तले ग्रामीण क्षेत्रका विपन्न समुदायलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend