images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो...

प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

images
images
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक २९.८७ अंकले बढेर २८६०.०७ विन्दुमा पुगेको हो।

    images
    images

    यो समयमा ८० वटा स्क्रिप्सको १६ हजार ६५६ कित्ता सेयर १ करोड १२ लाख २१ हजार १४८ रुपैयाँमा खरिदबिक्री भए। यो समयमा कारोबारमा आएका ६३ वटा स्टक्सको मूल्य बढ्दा १० वटा घट्यो भने बाँकी ४ स्टक्सको मूल्य स्थिर रहयो।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend