images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.74 142.34
    EUR  (European Euro) 1 166.34 167.04
    GBP  (UK Pound Sterling) 1 190.60 191.41
    CHF  (Swiss Franc) 1 177.98 178.73
    AUD  (Australian Dollar) 1 93.60 93.99
    CAD  (Canadian Dollar) 1 101.49 101.92
    SGD  (Singapore Dollar) 1 109.94 110.40
    JPY  (Japanese Yen) 10 9.62 9.66
    CNY  (Chinese Yuan) 1 19.91 19.99
    SAR  (Saudi Arabian Riyal) 1 37.79 37.95
    QAR  (Qatari Riyal) 1 38.89 39.05
    THB  (Thai Baht) 1 4.37 4.39
    AED  (UAE Dirham) 1 38.59 38.76
    MYR  (Malaysian Ringgit) 1 33.68 33.83
    KRW  (South Korean Won) 100 10.08 10.13
    SEK  (Swedish Kroner) 1 15.11 15.17
    DKK  (Danish Kroner) 1 22.28 22.37
    HKD  (Hong Kong Dollar) 1 18.21 18.29
    KWD  (Kuwaity Dinar) 1 463.38 465.34
    BHD  (Bahrain Dinar) 1 375.98 377.57
    OMR  (Omani Rial) 1 368.14 369.70

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend