images

२०८३ आश्विन १९ गते

images
images
images

फिलिपिन्समा शक्तिशाली भूकम्प,सुनामीको सम्भावना

फिलिपिन्समा शक्तिशाली भूकम्प,सुनामीको सम्भावना

images
images
बुधवार, आश्विन १५ २०८२
बुधवार, आश्विन १५ २०८२
  • फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार फिलिपिन्सको केन्द्रीय क्षेत्रमा स्थानीय समय अनुसार राति करिब १०ः०० बजे भूकम्प गएको हो। क्षतिको विवरण हालसम्म आएको छैन। तर, सुनामीको सम्भावना रहेको आशंका गरिएको छ। भूकम्प शक्तिशाली भएकाले संरचनाहरूमा क्षति पुर्‍याएको हुनसक्ने स्थानीय मिडियाहरूले दाबी गरेको छ। भूकम्प समुद्री सतहभन्दा करिब १० किलोमिटर गहिराइमा, फिलिपिन्सको पालोमपोन क्षेत्रको पश्चिमतर्फ केन्द्रित भएको जनाइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend