images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सानिमा क्यापिटलले बोलायो साधारणसभा, लाभांश प्रस्ताव...

सानिमा क्यापिटलले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

सानिमा क्यापिटलले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले असोज ३० गते साधारणसभा बोलाएको छ । सभाकम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे बस्नेछ । 

    images
    images

    सभाले गत आर्थिक वर्षको मुनाफा र संचित रकमबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ।

    यसका साथै गत आवको वित्तीय विवरणहरू स्वीकृति गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend