images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल टेलिकमको सेवामा समस्या

नेपाल टेलिकमको सेवामा समस्या

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौं । राष्ट्रिय दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमको सेवामा समस्या देखिएको छ।

    images
    images

    केही समयदेखि मोबाइलमा नेटवर्क नआउने, कल गर्न नसकिने र डाटा (इन्टरनेट) चलाउन अप्ठ्यारो हुनेजस्ता समस्याहरू देखिएका छन्। विशेषगरी कम्पनीको फोरजी र भोल्टी सेवामा गम्भीर अवरोध आएको ग्राहकहरूले गुनासो गरेका छन्। नेटवर्कमा बारम्बार समस्या आउँदा महत्त्वपूर्ण काम र कुराकानीमा बाधा पुगेको उनीहरूको भनाइ छ।

    नेपाल टेलिकमले यस विषयमा अहिलेसम्म आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend