images

२०८३ आश्विन २२ गते

images
images
images

जोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

जोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि भदौ १९ गतेसम्म खुला गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले बिक्री अवधिभर परेका आवेदनहरू केलाएर रितपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई २२ लाख २४ हजार १७३ कित्ता हकप्रद सेयर असोज ७ गते बाँडफाँड गरेको हो ।

    images
    images

    यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले असार ७ गतेसम्म कायम सेयरधनीहरूका लागि १ बराबर ०.६५ कित्ताका दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । बाँडफाँडपछि कम्पनीको १ लाख ८९ हजार ९२७ कित्ता सेयर बाँकी रहेको छ जुन प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रियामार्फत् बिक्रीमा आउने भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend