images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८८ हजार...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले ८८ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    बैंकले हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ ।उक्त अवधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नआएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend