images

२०८३ आश्विन १८ गते

images
images
images

५ सय र १ हजार दरका नोट बन्द गर्ने चर्चामा सत्यता छैन : अर्थमन्त्री

५ सय र १ हजार दरका नोट बन्द गर्ने चर्चामा सत्यता छैन : अर्थमन्त्री

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोट बन्द गर्ने चर्चामा सत्यता नभएको स्पष्ट पारेका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको बताएका हुन् । 

    images
    images

    भारत सरकारले लगाएको जिएसटीका कारण नेपाली उद्योगलाई परेको प्रभावबारे सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले जिएसटीका कारण कुनै क्षति पुग्ने नदेखिएको भन्दै क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए । त्यस्तै उनले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने स्पष्ट पारे । प्रदेश संरचना राजनीतिक विषय भएकाले यसबारे अहिले केही नसोचिएको उनको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend