images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • होटेल सब्रिनाले आईपीओ निष्कासन गर्न धितोपत्र...

होटेल सब्रिनाले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो आवेदन

होटेल सब्रिनाले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो आवेदन

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौं ।  होटेल सब्रिना लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

    images
    images

    कम्पनीले दिएको आवेदन असोज ७ गते बोर्डले दर्ता गरेको हो। कम्पनीले ४७ लाख ४ हजार कित्ता सेयर निष्कासनको लागि अनुमति माग गरेको हो। 

    आईपीओ निष्कासनको लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend