images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • झापा इनर्जीको आईपीओ बाँडफाँड, यसरी हेर्न...

झापा इनर्जीको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

झापा इनर्जीको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौं। झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेले आज बिहान सेयर बाँडफाँड गरेको हो।

    images
    images

    कम्पनीले भदौ २० देखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता सेयर निष्कासन गरेको थियो। जसमा १८ लाख ६८ हजार १४१ जनाले आवेदन दिएका थिए। जसमध्ये १८ लाख ३३ हजार ७ सय ३८ जनाको आवेदन स्वीकृत भएको छ।

    आईपीओ बाँडफाँडमा ४७ हजार ३३३ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। सेयर पाएका मध्येबाट ६ जनाले थप १ कित्ता गरी ११ कित्ता सेयर पाएका छन्। 

    images
    images

    आईपीओको अन्तिम नतिजा सिडीएससीको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login , सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट  https://himalayancapital.com/result मार्फत् हेर्न सकिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend