images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.२० अंकले बढ्यो...

प्रि ओपन सेसनमा १.२० अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.२० अंकले बढ्यो नेप्से

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२० अंक बढेर २६८३.४५ विन्दुमा पुगेको छ।

    images
    images

    यस सेसनमा १७ लाख १२ हजार ८०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    सेसन अवधिभरमा ३७ कम्पनीको ४ हजार ९७९ कित्ता सेयर खरिदबिक्री भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend