images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • १२७ अंक बढ्यो सेयर बजार, १३...

१२७ अंक बढ्यो सेयर बजार, १३ अर्व बढीको कारोबार

१२७ अंक बढ्यो सेयर बजार, १३ अर्व बढीको कारोबार

images
images
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • काठमाडौं ।  सेयर बजार सोमबार भने १२७ अंक बढेर २८२३ अंकमा उक्लिएको छ । अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजारमा सोमबार पुनः हरियाली छाएको हो ।

    images
    images

    सेयरसँगै सोमबार कारोबार रकम पनि बढेको छ । आइतबार १० अर्ब ५१ करोडको कारोबार भएकोमा सोमबार १३ अर्ब १० करोडको कारोबार भयो ।

    आज सबै क्षेत्रका सूचक बढ्दा सबैभन्दा धेरै फाइनान्स समूहका सूचक बढेका छन् । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९ प्रतिशत बढे ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend