images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • समता घरेलु लघुवित्तको १० हजार कित्ता...

समता घरेलु लघुवित्तको १० हजार कित्ता सेयर सेयर बिक्रीमा

समता घरेलु लघुवित्तको १० हजार कित्ता सेयर सेयर बिक्रीमा

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।कम्पनीले हाल यी सेयर राष्ट्र बैंकको निर्देशनानुसार कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

    images
    images

    यो सेयर किन्न इच्छुक सेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेसेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिनुपर्नेछ।

    तोकिएको समयावधिभित्र सेयर खरीदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend