images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • मौसम पूर्वानुमान महाशाखाको टोल फ्री नम्बरमा...

मौसम पूर्वानुमान महाशाखाको टोल फ्री नम्बरमा प्राविधिक गडबडी

मौसम पूर्वानुमान महाशाखाको टोल फ्री नम्बरमा प्राविधिक गडबडी

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको टोल फ्रि नम्बरमा प्राविधिक समस्या देखिएको छ । टोल फ्रि नम्बर ११५५ (१) मा प्राविधिक समस्या देखिएपछि महाशाखाले वैकल्पिक रूपमा अस्थायी फोन नम्बरबाट मौसमसम्बन्धी जानकारी दिन थालेको छ । 

    images
    images

    महाशाखाका अनुसार प्राविधिक समस्या समाधान हुन केही समय लाग्ने भएकाले समस्या समाधान नहुन्जेल मौसम सम्बन्धी जानकारी आवश्यक पर्नेले अस्थायी रूपमा ९८४७३४५४७६ फोन नम्बरमा सम्पर्क गर्न सक्ने छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend