images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • डिल्लीराज शर्मा नेपाल बैंकको अध्यक्षमा...

डिल्लीराज शर्मा नेपाल बैंकको अध्यक्षमा नियुक्त

डिल्लीराज शर्मा नेपाल बैंकको अध्यक्षमा नियुक्त

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले शर्मा अध्यक्षमा चयन गरेको हो ।

    images
    images

    नव नियुक्त अध्यक्ष शर्माले आज असोज २ गते नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नयाँ अध्यक्ष नियुक्तिसँगै बैंकले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने अपेक्षा राखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend