images

२०८३ कार्तिक ६ गते

images
images
images
  • शेयर
  • आँखु खोला जलविद्युतको हकप्रदमा आवेदन दिने...

आँखु खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

आँखु खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

images
images
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • काठमाडौं ।आँखु खोला जलविद्युत कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    images
    images

    कम्पनीले सेयरधनीहरुका लागि १ कित्ता सेयर बराबर १.५ कित्ता सेयरको अनुपातमा १ सय अंकित दरको १ करोड २० लाख कित्ता हकप्रद निष्कासनमा ल्याएको थियो ।

    साउन २७ गतेबाट निष्काशनमा रहेको उक्त हकप्रद सेयरमा सेयरधनीलाई आज बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend