images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • जीवन विकास लघुवित्तको लिलामी सेयरमा असोज...

जीवन विकास लघुवित्तको लिलामी सेयरमा असोज २ गतेसम्म आवेदन दिन सकिने

जीवन विकास लघुवित्तको लिलामी सेयरमा असोज २ गतेसम्म आवेदन दिन सकिने

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयरमा आवेदन दिने म्याद थप गरिएको छ ।

    images
    images

    संस्थाले गत भदौ २३ गतेदेखि बिक्रीमा राखेको संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन दिने म्याद असोज २ गतेसम्मका लागि थपेको हो । यसअघि उक्त सेयर खरिदका लागि भदौ २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

    उक्त सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरु तथा अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ तोकिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend