images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • शिव श्री हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर...

शिव श्री हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला बारेका सूचना

शिव श्री हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला बारेका सूचना

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौँ । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार, १ कित्ता पुरानो शेयरको सट्टा १ कित्ता नयाँ हकप्रद शेयर प्राप्त हुनेछ। कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर जारी गरिनेछ, जसको अंकित मूल्य १०० रुपैयाँ हुनेछ। 

    images
    images

    नेपाल धितोपत्र बोर्डले यस हकप्रद शेयर निष्काशनको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ। सिटिजन्स क्यापिटलले यस निष्काशनको बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ। 

    हकप्रद शेयर निष्काशनको प्रक्रिया र थप जानकारीको लागि सिटिजन्स क्यापिटलको आधिकारिक वेबसाइट वा नजिकको मेरो सेयर, अनलाइनमा सम्पर्क गर्न सक्नुहुन्छ।

    images
    images
    shivashree.jpg
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend