images

२०८३ आश्विन १८ गते

images
images
images

समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा

समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    पहिलो चारणमा संस्थापक शेयरधनीले ३५ दिन भित्र शेयर खरिद नगरेपछि दोस्रो चारणमा जो केही व्यक्ति तथा संस्थाले शेयर खरिद गर्ने मिल्ने गरी बिक्रीमा ल्याएको हो । 

    शेयर खरिद गर्न चाहनेले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिन पर्ने छ । शेयरको दरभाउ भने सूचनामा खुलाइएको छैन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend