images

२०८३ आश्विन १८ गते

images
images
images

‘माग्ने राजा’को अहिलेसम्मको आम्दानी कति ?

‘माग्ने राजा’को अहिलेसम्मको आम्दानी कति ?

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौँ । भदौको ६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘माग्ने राजा’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ ।फिल्मले रिलिजको १२ औँ दिनसम्म आइपुग्दा बक्स अफिसमा ४ करोड माथिको व्यापार गरेको हो । फिल्मको चलचित्र विकास बोर्डको बक्सअफिसमा ४ करोड ९ लाख ग्रस गरेको देखाएको छ ।

    images
    images

    तर, वितरक रोहित कट्टेलले भने फिल्मले ४ करोड ६१ लाखको ग्रस कलेक्सन फिल्मले गरेको बताए । ‘विकास बोर्डको बक्स अफिसमा व्यावसायिक आँकडा किन मिल्दैन त्यो म भन्न सक्दिन’, वितरक कट्टेलले भने ‘फिल्मले ४ करोड ६१ लाख ग्रस कलेक्सन गरेको छ ।’फिल्मले यो साता नै ५ करोडको आँकडा छुने अनुमान कट्टेलको रहेको छ । 

    ऋषि लामिछाने निर्देशित फिल्म मुनाल घिमिरेको निर्माण गरेका हुन् । फिल्ममा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend