images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • हिमालयन लाइफको १ लाख ९६ हजार...

हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा

हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा

images
images
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी विनय कुमार तोदीको नाममा रहेको १ लाख ९६ हजार ९७३ कित्ता शेयर बिक्रीमा राखेको हो ।

    images
    images

    उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित निवेदन दिनु पर्नेछ ।

    उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर किन्न आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend