काठमाडौं । नेपाल स्कट एक्सचेन्ज (नेप्से) मा आज युनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर सूचीकृत भएको हो। यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर हो।
अघिल्लो वर्ष युनाइटेड अजोडले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिएको थियो। यो शेयर अब आइतबारबाट कारोबार गर्न मिल्छ।




.gif)





