images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि...

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा सर्वसाधारणले समेत आवेदन दिन सक्ने छन् ।अरुण भगतको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता ११६ रुपैयाँ र यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८११.५७ कित्ता संस्थापक शेयर प्रतिकित्ता १२० रुपैयाँमा न्यूनतम मूल्यमा बिक्रीमा ल्याइएको हो ।

    images
    images

    आवेदकले न्यूनतममा संस्थापक भगत र घिमिरेले तोकेको मूल्य वा त्यो भन्दा बढी मूल्य तोकेर बोलकबोल मार्फत आवेदन दिनु पर्नेछ ।इच्छुकले घिमिरेको नाममा रहेको शेयर ३५ दिनभित्र र भगतको नाममा रहेको शेयरमा ७ दिनभित्र आवेदन दिनुपर्ने छ । आवेदन नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend