images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • बीएएमएस विद्यार्थीका लागि खुल्यो लाइसेन्स फाराम,...

बीएएमएस विद्यार्थीका लागि खुल्यो लाइसेन्स फाराम, असोज ३मा परीक्षा

बीएएमएस विद्यार्थीका लागि खुल्यो लाइसेन्स फाराम, असोज ३मा परीक्षा

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • आयुर्वेद स्नातक (बीएएमएस) उत्तीर्ण गरी ६ महिनाको इन्टर्नसिप पूरा गरेका विद्यार्थीका लागि स्थायी नाम दर्तासमन्धी लाइसेन्स परीक्षाको फाराम खुलेको छ ।

    images
    images

    आयुर्वेद चिकित्सा परिषद् नेपालले मंगलबार गोरखापत्रमा सूचना जारी गर्दै लाइसेन्स परीक्षा आगामी ३ असोजमा सञ्चालन गर्ने जानकारी गराएको हो । आयुर्वेद चिकित्सामा स्नातक गरी यो परीक्षा पास गर्ने विद्यार्थी (चिकित्सक) ले बिरामी जाँच्ने अनुमति पाउँछ ।उत्तीर्ण विद्यार्थीलाई परिषद्ले डाक्टरका रूपमा स्थायी लाइसेन्स प्रदान गर्छ ।

    nardevi-1756270955.jpg

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend