images

२०८३ आश्विन २७ गते

images
images
images

५ अंकले बढ्यो नेप्से :प्रि–ओपन सेसन

५ अंकले बढ्यो नेप्से :प्रि–ओपन सेसन

images
images
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ५ दशमलव २१ विन्दुले बढेको छ ।

    images
    images

    यससँगै सूचक २८९९ दशमलव ७९ अंकमा आएको छ । ६९ लाख भन्दा बढीको सेयर कारोबार हुँदा ७२ कम्पनीको १२ हजार ८५ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १ सय ६२ वटा कारोबार भएको छ । कुल ३६ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend