images

२०८३ कार्तिक ६ गते

images
images
images
  • शेयर
  • विजय लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता...

विजय लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

विजय लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

images
images
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ३०८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । 

    images
    images

    आठजना संस्थापक शेयरधनीहरूको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याइएको हो । 

    इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

    images
    images

    तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend