images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • जोशी हाइड्रोपावरको हकप्रद शेयर भर्ने समय...

जोशी हाइड्रोपावरको हकप्रद शेयर भर्ने समय थप

जोशी हाइड्रोपावरको हकप्रद शेयर भर्ने समय थप

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर भर्ने समय थप भएको छ ।कम्पनीले साउन १५ गतेदेखि निष्काशन गरेको हकप्रद शेयरमा भदौ १९ गतेसम्म आवेदन दिने समय थप भएको छ।

    images
    images

    कम्पनीले १ः९.६५ का अनुपातमा हकप्रद शेयर जारी गर्ने छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता शेयर निष्काशन गरेको छ।जोशीको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रर्वद्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend