images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६.२९ प्रतिशतमै...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६.२९ प्रतिशतमै गाडी कर्जा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६.२९ प्रतिशतमै गाडी कर्जा

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्राहकहरूका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नेछन् ।

    images
    images

    हालका लागि गाडी कर्जाको ब्याजदर केबल ६.२९ प्रतिशत (२०८२ भदौ महिनाको आधारदर ५.७९ प्रतिशत मा ०.५ प्रतिशत थप गरी हुन आउने ६.२९ प्रतिशत) कायम गरिएको छ ।आगामी दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकहरूलाई थप सहजता हुने बैंकको विश्वास छ ।​ 

    सीमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाबाट लिन सकिनेछ ।​बैंकले हाल २७५ शाखा, ६५ एक्स्टेन्सन काउन्टर, २६४ एटीएम एवं ६० शाखारहित बैंकिङमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend