images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • जन्मदर्ता नभएका विद्यार्थीलाई एसईई फाराम भर्न...

जन्मदर्ता नभएका विद्यार्थीलाई एसईई फाराम भर्न दिनुपर्ने माग

जन्मदर्ता नभएका विद्यार्थीलाई एसईई फाराम भर्न दिनुपर्ने माग

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौँ । जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदकुमारी साहले सरकारको ध्यानार्कषण गराएकी छन्।

    images
    images

    राष्ट्रियसभा सदस्य साहले बुबाआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसईईको फाराम भर्न नपाएको सभाअध्यक्षमार्फत सरकारको ध्यानर्कषण गराएकी हुन्।

    सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद साहले यस विषयमा सभालाई जानकारी गराउनसमेत माग गरिन्। ‘जन्मदर्ता नभएकै कारण शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकार हनन् गर्नु राज्य अपराध हो’, उनले भनिन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend