images

२०८३ आश्विन १८ गते

images
images
images

चलचित्र ‘जनै हराएको मान्छे’ काे सेन्सर पास

चलचित्र ‘जनै हराएको मान्छे’ काे सेन्सर पास

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौँ । आगामी शुक्रबारबाट रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को सेन्सर पास भएको छ । सोमबार साँझ चलचित्र विकास बोर्डको केन्द्रीय चलचित्र जाँच पास समितिले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली अभिनीत, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय चलचित्रमा छ ।

    images
    images

    पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

    थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend