images

२०८३ आश्विन १६ गते

images
images
images

वर्णबास म्युजियम होटलले आईपीओ ल्याउने

वर्णबास म्युजियम होटलले आईपीओ ल्याउने

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं । वर्णबास म्युजियम होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । होटलको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ । 

    images
    images

    कम्पनीको दोस्रो वार्षिक साधारणसभा भदौ २३ गते काठमाडौंस्थित गैरीधारा कार्यालयमा बिहान १० बजेदेखि सुरु हुने भएको छ । 

    सभाले आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत सभाले टुङ्ग्याउने प्रस्ताव गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend