काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा २१ हजार ३४३ युनिट दुईपाँग्रे आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो महिना साउनमा २१ हजार ३४३ युनिट दुईपाँग्रे आयात भएको छ ।
यो गत आर्थिक बर्ष २०८०/८१ को सोही अवधीको तुलनामा ७० प्रतिशत अर्थात ९ हजार ३४३ युनिट धेरै हो । गत वर्ष साउनमा १२ हजार युनिट दुईपाँग्रे आयात भएको थियो ।




.gif)





